धनगढीमा प्रधानमन्त्रीको पुत्ला दहन (फोटो फिचर)
धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ। नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो।
कम्युनिष्ट सरकारले एकपछि अर्को गर्दै गलत निर्णय गर्न थालेको भन्दै विरोधमा पुत्ला दहन गरिएको नेविसंघले जनाएको छ।
२०७५ माघ १८, १०:३३
कमेन्ट लोड गर्नुस