सुदूर नेपाललाई विश्वसँग जोड्दै

मालपोत कार्यालय कैलालीमा दिउँसै टर्च बालेर काम

फोटोमा देखिएको दृष्य शुक्रबार दिउँसो २ बजेतीर मालपोत कार्यालय कैलालीको हो। एक्कासी पानी पर्दा बत्ती गएछि कार्यालयका कर्मचारीले मोवायलको टर्च बालेर काम गरिरहेका हुन्। कर्मचारीका अनुसार कार्यालयको इन्भटर बिग्रिएका कारण बत्ति गएका बेला टर्च बालेर काम गर्नुपर्ने बाध्यता रहेको छ।

फोटो : केशव विष्ट
फोटो : केशव विष्ट
२०७५ माघ ११, ०५:१७
कमेन्ट लोड गर्नुस