पानी छल्न, प्रदेशसभामा यसरी ओत लागे मन्त्री र सांसद
पर्यटन मन्त्री माया भट्ट छाता लिएर मन्त्रालयतीर हिडिन्, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र प्रदेशसभा सदस्यहरु ओत लागे
शुक्रबार बसेको प्रदेशसभा बैठक सकिने बितिकै पानी परेपछि सुदूरपश्चिम प्रदेशका मन्त्री र प्रदेशसभा सदस्यहरु प्रदेशसभा भवन अगाडी ओत लागेका हुन्।
प्रदेशसभा भवन अगाडी ओत लागेका प्रदेशसभा सचिवालयका कर्मचारी
सुरक्षाकर्मी
फोटो : जनक विष्ट
२०७५ माघ ११, ०४:२२
कमेन्ट लोड गर्नुस