तस्बिरमा घोडाघोडी बर्ड सेन्चुरी क्षेत्र
कैलालीको घोडाघोडी बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोषणा गरिएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले घोडाघोडी अभय आरण्य क्षेत्र घोषणा गरेको हो।
फाेटाे: कमल सावद
२०७८ फाल्गुन २८, १०:५५
कमेन्ट लोड गर्नुस