डाक्टर केसीको समर्थनमा धनगढीमा प्रदर्शन जारी
अनशनरत डाक्टर गोविन्द केसीको समर्थमा आज पनि धनगढीमा प्रदर्शन गरिएको छ। धनगढीको क्याम्पस चौकमा डाक्टर केसीको समर्थनमा युवाहरले प्रदर्शन गरेका हुन्।
स्वस्फुर्त युवा समुहको आयोजना क्याम्पसचौकमा प्रदर्शन सहित कोण सभाको आयोजना गरिएको समुहका संयोजक चुन्नु केसीले बताए।
प्रदर्शनमा सहभागीहरुले ३ करोड नेपालीका लागि लडिरहेका डाक्टर केसीको जिवन रक्षाको माग गरेका छन्।
२०७५ माघ ८, ०६:३०
कमेन्ट लोड गर्नुस