सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा कञ्चनपुरमा ब्याडमिन्टन प्रतियोगिता (तस्बिरहरु)

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा सेनाले पुरुष सिनियर डबल्स ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ।

श्री नम्बर २५ वाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजना एवं कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको सहकार्यमा प्रतियोगिता भएको हो।

प्रतियोगितामा जिल्लाभरका २८ टोलीले सहभागिता जनाएका थिए।

नागरिक–सैनिक सम्बन्ध सुदृढीकरण गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताका उपाधि विजेता, उपविजेता खेलाडीहरुलाई प्रमाणपत्र, ट्रफी र मेडलसहित पुरस्कृत गरिएको छ।

फोटो : विकाससिंह महता
फोटो : विकाससिंह महता
२०७८ फाल्गुन १७, ०४:०८
कमेन्ट लोड गर्नुस