सुदूर नेपाललाई विश्वसँग जोड्दै

देवहरिया वनस्पती उद्यान (फोटो फिचर)

धनगढी उपमहानगर वडा नम्बर ७ मा पर्ने देवहरिया वनस्पती उद्यान सर्वसाधारणका लागि खुला गरिएको छ।

उद्यानमा ३ सय बढी वनस्पती रहेका छन्।
उद्यानमा ३ सय बढी वनस्पती रहेका छन्।
धनगढीका स्थानीयका लागि उद्यान अध्ययन र भ्रमण गर्ने उपयुक्त स्थान बनेको छ।

उद्यानमा लोपोन्मुख वनस्पती संरक्षण गरिएका छन्।

वनस्पती कार्यालले उद्यानको व्यवस्थापन गरेको छ। उद्यानमा निःशुल्क प्रवेश गर्न पाउने व्यवस्था छ।

तस्बिरः नारायण अवस्थी
तस्बिरः नारायण अवस्थी
२०७८ मंसिर १३, ०५:३३
कमेन्ट लोड गर्नुस