सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोटोमा हेर्नुहोस् नेपाली सेनाले पुलिसलाई दिएको हतियार

सैनिक मुख्यालय जङ्गी अड्डामा सोमबार आयोजित  हतियार हस्तान्तरण कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा । सरकारको निर्णय अनुसार सेनासँग जगेडामा रहेको ३०० थान हतियार सोमबार प्रहरीलाई उपलब्ध गराएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित हतियार हस्तान्तरण  कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापालगायत सहभागी ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपाली सेनाका तर्फबाट नेपाल प्रहरीलाई प्रदान गरिएको हतियार ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा महासेनानी राजेन्द्रमणि गिरी र वरिष्ठ प्रहरी उपरीक्षक दीपक थापा बीच हतियार हस्तान्तरण सहमति पत्रमा हस्ताक्षर गर्दै ।

 तस्बिर: रत्न श्रेष्ठ-रासस
तस्बिर: रत्न श्रेष्ठ-रासस
२०७८ असार २२, ०६:११
कमेन्ट लोड गर्नुस