सुदूर नेपाललाई विश्वसँग जोड्दै

आहा ! धनगढीको जखौर ताल, ११ तस्बिरमा हेर्नुस् मनमोहक सुन्दरता

कैलालीको धनगढी उपमहानगरपालिका ७ स्थित जखौर ताल कैलाली जिल्लाको एक पर्यटकीय स्थलको रुपमा परिचित छ। जखोर ताल धार्मिक, ऐतिहासिक, जैविक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ।

धनगढी उपमहानगरपालिकाले ताललाई प्रमुख पर्यटकीय स्थलको रुपमा विकास गर्न गुरुयोजना तयार गरि तालको चारैतिर पैदलमार्ग निर्माणका साथै अन्य भौतिक संरचना निर्माणको कार्य थालेको छ।

फोटो : लखन चौधरी
फोटो : लखन चौधरी
२०७८ जेठ २९, १२:५४
कमेन्ट लोड गर्नुस