सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले विद्यालय बन्द गर्न भनेपनि धनगढीमा केही निजी विद्यालयहरू खुला (फोटो फिचर)

संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलबारदेखि शुक्रबारसम्म देशैभरीका विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेपनि सुदूरपश्चिममा पूर्ण कार्यान्वयन हुन नसकेको हो।

धनगढीको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट), कैलाली मोडेल सेकेण्ड्री स्कूल, जेसिस एभरेष्ट इङ्गलिस सेकेण्ड्री स्कूल र ऐश्वर्य बहुमुखी क्याम्पसलगायतका विद्यालयहरूले विदा नदिएर पठनपाठन सञ्चालन गरेको पाइएको हो।

मङ्गलबार धनगढीको वायु गुणस्तर सूचकांक (एक्यूआई) १ सय ८४ पुग्यो। चिकित्सकका अनुसार यो वायु मानव स्वास्थ्यका लागि अतिनै घातक हो। वायु गुणस्तर सूचकांक (एक्यूआई) १ सयभन्दा माथि गएमा त्यो मानव स्वास्थ्यका लागि हानिकारक बन्न थाल्दछ।

वार्षिक पढाई पूरा गर्नुपर्ने भन्दै धनगढीका केही निजी विद्यालयले पठनपाठन गरेका हुन्। तर चिकित्सकहरूले भने प्रदूषणबाट बच्न भीडभाडमा नजान नै उपुयक्त हुने बताएका छन्।

फोटोः सरेन जैरू
फोटोः सरेन जैरू
२०७७ चैत्र १७, ११:०७
कमेन्ट लोड गर्नुस