सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा थरुहट/थारुवान राष्ट्रिय मोर्चाको राष्ट्रिय सम्मेलन(फोटो फिचर)

 कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा शनिबारदेखि थरुहट/थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय सम्मेलन सुरु भएको छ।

कार्यक्रमको उद्घाटन जनता समाजवादी पार्टी(जसपा) का नेता राजेन्द्र महतोले गरेका छन्।

२०७७ फाल्गुन १५, ०१:५६
कमेन्ट लोड गर्नुस