गौरीफन्टा नाकामा नेपालीको लस्कर(फोटो फिचर)

कामको खोजीमा भारत गइरहेका नेपालीको नाकामा घुइचो लाग्ने गरेको छ।

गौरीफन्टा नाकामा सुदूरपश्चिम प्रदेशका जिल्लाबाट दैनिक हजारौंको संख्यामा नेपाली भारत गइरहेका छन्।

स्वदेशमा रोजगारी नपाउदा भारत जानु परेको बताइएको छ।

साना बालबालिका, महिला र बृद्धावस्थाका नेपाली समेत भारत जाने गरेको पाइन्छ।


२०७७ फाल्गुन १० १२:४४