सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विद्यार्थीद्वारा कालो पोशाक लगाएर प्रदर्शन (फोटो फिचर)

धनगढीमा बलात्कार पीडितहरू प्रति न्याय माग्दै विद्यार्थीहरूले कालो पोशाकमा प्रदर्शन गरेका छन्।

विद्यार्थीहरूले आज बिहान धनगढीस्थित शिवपुरी धामदेखि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयसम्म ऱ्याली निकाल्दै बलात्कार पीडितहरूलाई न्याय हुनु पर्ने माग गरेका हुन्।

२०७७ माघ ३०, ०६:१८
कमेन्ट लोड गर्नुस