सुदूर नेपाललाई विश्वसँग जोड्दै

असई हत्या प्रकरण : दोषीलाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन (फोटो फिचर)

प्रहरी सहायक निरिक्षक गोविन्द बिकको हत्यारालाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ ।

बिकको विभत्स हत्या गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने, मृतकका परिवारको भरण पोषणको जिम्मा सरकारले लिनुपर्ने लगायतका माग राख्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

२०७७ कार्तिक ३, ०५:०७
कमेन्ट लोड गर्नुस