भारतीय विरामीले भरिभराउ रहने गेटा आँखा अस्पताल सुनसान (फोटो फिचर)

भारतीय बिरामीले भीडभाड हुने कैलालीको गेटा आँखा अस्पताल हिजोआज भने सुनसान भएको छ।
कोरोना संक्रमणपछि सरकारले नेपाल–भारत सीमा नाका बन्द गरेपछि भारतीय बिरामी नआउँदा अस्पताल सुनसान भएको हो।
अस्पतालले सामान्य समयमा दिने उपचार सेवा नेपाली भन्दा भारतीय नागरिकको चाप बढी हुने गरेकोमा नाका बन्द भएपछि घटेको हो।


२०७७ कार्तिक १, १२:१३
कमेन्ट लोड गर्नुस