सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढीले पुल बगाएपछि तुइन बन्यो सहारा(फोटोफिचर)

 बाढीले बाजुराको बुढीगंगा नदिमा रहेका पुल बगाएपछि स्थानीय तुइनमार्फत आवतजावत गरिरहेका छन्।

नदिको जडाङ्गामा बेलिबिज्र र झोलुङ्गे पुल बगाएपछि उनीहरु काठको तुइनको सहारा लिइरहेका छन्।

फोटो : प्रकाश सिँह
फोटो : प्रकाश सिँह
२०७७ भदौ ६, ०५:४१
कमेन्ट लोड गर्नुस