सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको शिवपुरी धाम डुवानमा(फोटो फिचर)

मंगलबारबाट सुरु भएको अविरल वर्षाका कारण कैलालीका विभिन्न क्षेत्र डुवानमा परेका छन्।

 डुवानकै चपेटामा धनगढी उपमहानगरपालिका– ४ मा रहेको शिवपुरी धाम परेको छ।

 धाममा डुबान हुँदा त्यस क्षेत्रमा आवतजावत गर्न समस्या भएको छ।

२०७७ साउन १५, ०३:१९
कमेन्ट लोड गर्नुस