Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

शिशुको स्वाब निकाल्दै चिकित्सक

तुलसीपुरस्थित तुलसीबाल  अस्पतालमा नवजात शिशुको कोरोना परीक्षणका लागि स्वाब निकाल्दै चिकित्सक। तुुलसीपुर उपमहानगरपालिका– १३ की अनिता यादवले सोही नगरपालिकास्थित क्वारेन्टाइनमा बसेको समयमा गत शुक्रबार जुम्ल्याहा बालिका जन्माउनु भएको थियो। तस्वीरः नारायणी रजौरे/रासस

२०७७ वैशाख २९, ०६:१०