सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिशुको स्वाब निकाल्दै चिकित्सक

तुलसीपुरस्थित तुलसीबाल  अस्पतालमा नवजात शिशुको कोरोना परीक्षणका लागि स्वाब निकाल्दै चिकित्सक। तुुलसीपुर उपमहानगरपालिका– १३ की अनिता यादवले सोही नगरपालिकास्थित क्वारेन्टाइनमा बसेको समयमा गत शुक्रबार जुम्ल्याहा बालिका जन्माउनु भएको थियो। तस्वीरः नारायणी रजौरे/रासस

२०७७ वैशाख २९, ०६:१०
कमेन्ट लोड गर्नुस