सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको उर्मी गाउँमा प्रवेश निषेध (फोटो फिचर)

धनगढी उप–महानगरपालिका वडा नम्बर १५ को उर्मी गाउँमा प्रवेश निषेध गरिएको छ।

विश्वभरी फैलिएको कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि नेपाल अधिराज्य लकडाउन गरिएका बेला उर्मी गाँउमा समेत प्रवेश निषेध गरिएको हो।

२०७६ चैत्र १३, ११:१८
कमेन्ट लोड गर्नुस