सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी– राजघाट सडकको विजोग (फोटो फिचर)

प्रदेशको अस्थायी राजधानी धनगढीबाट कञ्चनको पूर्वी क्षेत्र जोड्ने सडकको विजोग भएको छ। धनगढीको चटकपुरदेखि राजघाट जोड्ने सडकको विजोग भएको हो।  सामान्य बर्षामा पनि सडक हिलाम्य हुने गरेको छ भने घाम लाग्दा धुलाम्य हुने समस्याले स्थानीय आजित भएका छन्।

२०७६ माघ ४, ११:४६
कमेन्ट लोड गर्नुस