धमिराको गोलो कैलालीको हुलाकी राजमार्गअन्तर्गत कैलारी गाउँपालिकामा पर्ने वसन्ता सामुदायिक वनमा रहेको धमिराको गोलो। वनभित्र सयौँ धमिराका ठुलठुला गोला बनाएको छ। २०८३ वैशाख ८, १०:२१ कमेन्ट लोड गर्नुस