सुदूर नेपाललाई विश्वसँग जोड्दै

फोटोमा बडिमालिकाको पुजाअर्चना

 सुदूरपश्चिमको बाजुरा जिल्लामा पर्ने बडिमालिकामा प्रत्येक वर्ष जनै पुर्णिमाका अवसरमा मेला लाग्ने गर्दछ।

गत साउन २८ गते देखि ३० गतेसम्म जनै पुर्णिमा मेलाका अवसरमा बढिमालिकामा पुजाअर्चना गरिएको छ।

मेलाका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट सरकारी डोल समेत पुगेका थिए।

बडीमालिकाका २२ पाटन, त्यसमा फुलेका कैयौं प्रजातिका रङ्गीचङ्गी फूल र सेताम्य भेडाका बथानले त्यहाँको आकर्षण बढाउने गरेको छ।

फोटोः आरजु
फोटोः आरजु
२०७६ भदौ ३, ०५:१२
कमेन्ट लोड गर्नुस