सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटा नगरपालिका र अन्य स्थानमा देखिएका चरा (तस्विरहरु)

आहाराको खोजीमा रहेको हुटिट्याउँ चरा
आहाराको खोजीमा रहेको हुटिट्याउँ चरा
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ स्थित बैजनाथ सामुदायिक वनको घना झाडीको रुखमा बसेको रानीचरी। वनको घना झाडी, पानीका स्रोतत भएको क्षेत्रमा यो चरा पाईन्छ।

कञ्चनपुरको बेलौरी नगरपालिका-५ भकुण्डा नजिकको क्षेत्रमा देखिएको हारिल ढुकुर। चौपाते सदावहार वन क्षेत्रमा बस्ने यो ढुकुर बेलाबखत वन क्षेत्र नजिकका बस्तीमा पनि देखा पर्ने गर्दछ।

ढकमक्क फुलेको आँपको रुखमा बसेका सेतो बकुल्लाका बथान।

सेतोकण्ठे माटिकोरे चरा। यो चरा अन्नबाली, खोला,खोल्सी तथा सिमसार क्षेत्रमा बस्न रुचाउँछ।

शुक्लाफाँटा नगरपालिका–२ स्थित झारखण्डी तालको माथि उडदै गरेका नेपालमा पाइने सिलसिले हाँसको बथान।

शुक्लाफाँटा नगरपालिका–२ रानीपुरस्थित केराको बोटमा बसेर हरियो गहुँको बालामा भएको गहुँको गेडा खाँदै कण्ठे सुगा । यस प्रजातीको सुगा आहाराको खोजीमा दिनभर किसानको खेतबारीमा रहने र रात परेपछि  बासस्थानका लागि खुला वन क्षेत्रका अग्ला रुखहरुमा बस्ने गर्छ।

२०८१ चैत्र ७, ०८:१४
कमेन्ट लोड गर्नुस