काट्नका लागि तयार भइरहेका गहुँ बाली (तस्विरहरु)
कैलालीको धनगढी उपमहानगरपालिका–११ घोडसुवामा किसानको खेतमा पाकेर पहेँलपुर भएको गहुँ बाली।
डोटी जिल्लाको सिमाना भएर बग्ने सेती नदीको किनारमा रहेका खेतका फाँट र गहुँबाली।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ८ स्थित खालाखेतमा किसानले गरेको गहुँखेतीमा पाक्दै गरेको गहुँबाली
घोराही उपमहानगरपालिका–७ शुक्रबारका किसानले गरेको जौँखेती ।
२०८१ चैत्र ७, ०७:५८
कमेन्ट लोड गर्नुस