बसन्तपुरमा होली (तस्विरहरू)

राष्ट्रिय फोटो पत्रकार समूहका फोटो पत्रकार र चीनबाट आएका फोटोग्राफर आज रङहरुको पर्व होली खेलेपछि विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँको बसन्तपुर दरबार क्षेत्रस्थित बसन्तपुर डबलीमा सामुहिक तस्बिरमा।


विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा आज रङहरुको पर्व फागुपूर्णिमा(होली) मनाउन आएका सर्वसाधारण।

रङ लगाई रमाउँदै बालबालिका

बिक्रीकालागि राखिएको होलीको सामग्री

२०८१ फाल्गुन २९, १०:५८
कमेन्ट लोड गर्नुस