महिला दिवसमा उद्यमी महिलाहरूलाई सम्मान (तस्विरहरू)
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले उद्यमी महिलाहरूलाई सम्मान गरेको छ।

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको शनिवारीय महिला उद्यम मेलामा स्टल सञ्चालन गरेका महिलाहरूलाई सम्मान गरिएको हो।

नगर उप प्रमुख कन्दकला कुमारी रानाले दोसल्ला र सम्मान पत्रसहित उनीहरूलाई सम्मान गरेकी हुन।

अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा उद्यमी महिलाहरूलाई सम्मान गरिएको हो।
























२०८१ फाल्गुन २४, ०६:५३
कमेन्ट लोड गर्नुस