सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगीता सुरु

  डोटीमा ११ औ जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगीता आजदेखी सुरु भएको छ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ को राजपुरमा रहेको खप्तड रंगशालामा प्रतियोगिता सुरु भएको हो।

प्रतियोगितामा जिल्लाका ७ स्थानीय तहको सहभागीता रहेको छ। / फोटो : पत्रकार कर्ण चन्द

२०७६ असार २१, ०५:१३
कमेन्ट लोड गर्नुस