सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको पुरैनी तालमा कलहाँस (तस्विरहरु)

कञ्चनपुरको बेलौरी नगरपालिका६ स्थित पुरैनी तालमा जलविहार गर्दै कलहाँसको बथान। उत्तरी ध्रुव (साइवेरिया लगायतका ठाउँहरु)मा चिसो बढेसँगै यी चराहरु प्रत्येक वर्ष हिउँदको मौसममा यहाँ आइपुग्ने गर्दछन्। गर्मीसुरु नहुँदै यी चराहरु पुनः साईबेरीया तर्फ फर्कने गर्दछन्।

उड्दै गरेका कलहाँस
उड्दै गरेका कलहाँस
घुँघीफोर गरुडको बथान
घुँघीफोर गरुडको बथान
२०८१ मंसिर २५, ०८:१९
कमेन्ट लोड गर्नुस