सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल सम्वत् ११४५ को स्वागत (तस्विरहरु)

नेपाल सम्वत् ११४५ को अवसरमा शनिबार बेनीमा नेपाल भाषा मङ्का खःल म्याग्दीले आयोजना गरेको झाँकी सहितको र्‍यालीमा मौलिक पोषाकमा सजिएका नेवार समुदाय।

नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा शनिबार ललितपुरको मङ्गलबजारमा आयोजित सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली।

प्रम ओली-शङ्खधर साख्वाको  प्रतिमामा माल्यार्पण गर्दै

नेपाल सम्वत् ११४५ को अवसरमा शनिबार बेँसीसहर बजारमा नेवाः खल लमजुङद्वारा आयोजित र्‍यालीमा नेवार संस्कृतिसँग आधारित टाकटुके नाच्दै

नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली।

२०८१ कार्तिक १७, ११:०२
कमेन्ट लोड गर्नुस