सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-१५ को सिद्धबाबा टोल विकास समितिले सडक किनारमा लगाएको फूलहरू (तस्विरहरु)

धनगढी उपमहानगरपालिका वडा नम्बर १५ को सिद्धबाबा टोल विकास समितिले सडक किनारमा फूलहरू हुर्काएको हो।

करिब डेढ किलोमिटर सडकमा दुबै तर्फ रोपिएको फूल अहिले ढकमक्क फुलेका छन्।

वडाका अन्य टोल विकास समितिले पनि आफ्नो टोलको सडकमा फूल लगाएका छन्।

टोल विकास समितिको तिहारमा फूल बिक्री गर्ने योजना छ।

सडक किनारमा सयपत्री, मखमली, सुपारी र तुलसी रोपिएको छ।

फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०८१ कार्तिक १३, ०१:१३
कमेन्ट लोड गर्नुस