सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको जाखोर ताल र कमल (तस्विरहरु)

धनगढीको जाखोर तालमा तीन किसिमको कमल पाइन्छ।

तालमा सेतो कमल, निलो कमल र कमल पाइन्छ।
तालमा सेतो कमल, निलो कमल र कमल पाइन्छ।
ताल १२ दशमलव ५५ हेक्टर क्षेत्रफलमा फैलिएको छ।

तालसँगै वनस्पति उद्यानसमेत रहेको छ।
तालसँगै वनस्पति उद्यानसमेत रहेको छ।
तालमा जङ्गली धान, जलचर जन्तु र चराचुरङ्गी पाइ्न्छन्।

वनस्पति उद्यानमा विभिन्न प्रजातिका विरुवा संरक्षण गरिएको छ।

वनस्पति उद्यान धनगढी-७ मा रहेको छ जुन बजार क्षेत्रबाट करिव ३ किलोमिटर उत्तर-पूर्वमा अवस्थित छ।

फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०८१ कार्तिक ६, १२:३४
कमेन्ट लोड गर्नुस