हेर्नुहोस् तस्विरमा अजयमेरूकोट

डोटी राज्यको राजधानीको रुपमा रहेको ऐतिहासिक अजयमेरूकोट अहिले डडेल्धुरा जिल्लामा पर्छ।

ऐतिहासिक र पुरात्वातिक महत्वका संरचनाको संरक्षण हुन सकेको छैन।

जीर्णद्वारको पर्खाइमा सत्तल

सिमेन्टका कुरुप संरचनाले ऐतिहासिक संरचनालाई विस्थापित गर्ने जोखिम बढेको छ।

कलात्मक ढुङ्गे प्रवेशद्वार

शिलालेख

अलि माथिबाट तस्विर लिँदा यस्तो आयो।

कंक्रिटको बाटो

ढुङ्गे स्तम्भ।

भग्न अवस्थामा रहेको दरवार

सुरुङमार्ग






तस्विरः तिर्थराज भट्ट
२०८१ भदौ १७, ०९:२०
कमेन्ट लोड गर्नुस