सुदूर नेपाललाई विश्वसँग जोड्दै

जाल्पादेवि सामुदायिक वनमा डढेलो

अछाम र दैलेखको सिमानामा पर्ने जाल्पादेवि सामुदायिक वनमा डढेलो लागेको छ।

 डढेलो निभाउन स्थानीय तथा सरोकारवालाले चासो दिएका छैनन्।

डढेलोका कारण अछामको पञ्चदेवल–बिनायक नगरपालिका र दैलेखको आठबिस नगरपालिकाको सिमाना क्षेत्रमा पर्ने वनमा क्षति भएको छ।

२०७६ जेठ ३०, ०३:४१
कमेन्ट लोड गर्नुस