खप्तडमा गंगादशहरा मेलाको रौनक

सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक छाएको छ। खप्तडमा शनिवार देखि गंगादशहरा मेला (जात्रा) सुरु भए संगै यस क्षेत्रमा हिन्दु धर्मालम्बी तथा पर्यटकहरुको भिड लागेपछि यस क्षेत्रमा थप रौनक छाएको छ।





फोटो : डीवि विष्ट
२०७६ जेठ २९, ०१:५७
कमेन्ट लोड गर्नुस