धनगढी–अत्तरिया ६ लेन सडकको दुर्दशा

मोहनापुल–अत्तरिया ६ लेन सडकको निर्माण अवधी सकिएपनि अहिले सम्म ३५ प्रतिशत मात्रै भौतिक प्रगती भएको छ। जस्ले गर्दा अहिले ६ लेन सडकको दुर्दशा नै भएको छ।

निर्माण व्यवसायीले सडकमा रहेको कालोपत्रे भत्काईसकेको छ तर अहिले सम्म वरपरको लेनमा माटो भरानको काम समेत सकिएको छैन्।

ठाउँ ठाउँमा सडकको विचमा पानी जमेको छ।


२०७६ जेठ २७, ०७:२१
कमेन्ट लोड गर्नुस