लर्ड बुद्ध क्लको आयोजनामा धनगढी सफाई

आज वातावरण दिवसको अवसरमा धनगढीमा विभिन्न ठाउँमा सरसफाई गरिएको छ। सोही क्रममा लर्ड बुद्ध युवा क्लबले पनि बजार क्षेत्रमा सरसफाई गरेको छ।

ट्राफिक चौराहा देखि मुख्यमन्त्री कार्यालय सम्म सरसफाइ गरिएको क्लवले जनाएको छ।



२०७६ जेठ २२, ०६:४३
कमेन्ट लोड गर्नुस