कञ्चनपुरमा हुलाकी सडक बन्द

निर्माणमा ढिलासुस्ती गरिएको भन्दै स्थानीयले हुलाकी सडक अन्तरत कञ्चनपुरको डोकेबजार–दैजी खण्ड दुई घण्टा बन्द गरेका छन्।

आयोजना कार्यालय र निर्माण व्यवसायीको लापरवाहीले सुस्त गतिमा सडक निर्माण भइरहेको भन्दै स्थानीयले शनिबार दुई घण्टा सडक बन्द गरेका हुन्।

स्थानीयले आज बिहान १० देखी १२ बजे सम्म पुर्नवास नगरपालिकाको दोदापुलमा सडक बन्द गरेका हुन्।


२०७६ जेठ १८, ०५:५०
कमेन्ट लोड गर्नुस