डडेल्धुराको गन्यापधुरा-१ स्थित बत्तिस खोलामा गरिएको आलुखेती (तस्बिरहरू)
गन्यापधुरा-१ स्थित बत्तिस खोलामा गरिएको आलुखेती
भीमदत्त राजमार्गको तडिबाटाबाट यो तस्बिर लिइएको हो।
यो बस्तीमा सबै किसानले आलुखेती गरेका छन्।
जेठ/असारमा आलु खन्न तयार हुनेछ।
तरकारी उत्पादनमा डडेल्धुरा प्रदेशमै अग्रणी जिल्ला हो।
फोटोः नारायण अवस्थी
२०८१ वैशाख ८, ११:०८
कमेन्ट लोड गर्नुस