सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको होरी (फोटो फिचर)

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० ओलानीमा होरी खेल्दै अछाम पुर्ख्यौली भएका स्थानीयहरू

बैजनाथ अछाम सेवा समाजले होरी आयोजना गरेको हो।

अछाममा शिवरात्रीको दिनबाट होरी सुरू हुन्छ भने फागु पूर्णिमाको भोलिपल्टसम्म खेलिन्छ।

होरीमा भगवान श्रीकृष्ण र रामका गीतहरू गाउने गरिन्छ।

सत्यमाथि असत्यको विजय भएको सम्झनामा होरी खेल्ने चलन रहेको छ।

होरी खेलेको हेर्दै स्थानीयहरू।
होरी खेलेको हेर्दै स्थानीयहरू।
फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०८० चैत्र १३, ०९:०६
कमेन्ट लोड गर्नुस