कञ्चनपुरको शुक्लाफाँटामा निर्माणाधिन फोहरमैला व्यवस्थापन केन्द्र (फोटो फिचर)
कञ्चनपुर्को शुक्लाफाँटा नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको छ।
एसियाली विकास बैंकको सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको छ।
केन्द्र निर्माणको काम चालिस प्रतिशत सम्पन्न भएको छ।
फोहरमैला व्यवस्थापन केन्द्र निर्माण पश्चात् नगरपालिकालाई फोहरमैला व्यवस्थापन गर्न सहज हुनेछ।
फोटोः नारायण अवस्थी
२०८० चैत्र २, ०५:५९
कमेन्ट लोड गर्नुस