दार्चुलाको काटैमा अनौठा दृश्यहरुले सजिएको गुफा भेटियो

दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिका वडा नम्वर ३ काटै ( मल्ली मर्फुल ) भन्ने ठाउँमा विभिन्न आकृतिका बस्तुहरु तथा अनौठा दृश्यहरुले सजिएको गुफा भेटिएको छ।

विभिन्न प्राकृतिक पौराणिक हिन्दु धर्मसङ्ग सम्बन्धित बस्तुहरु तथा अनौठा दृश्यहरुले सजिएको गुफा भेटिएको हो।

स्थानीय सप्तरङ्गि युवा क्लबले शनिबार दृश्यावलोकनको लागि स्थानीय सरकार, सबै सरोकारवाला र आम नागरिकलाई निमन्त्रणा दिएको छ।




२०७६ जेठ ३, ०६:२१
कमेन्ट लोड गर्नुस