सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुरे कैलालीमा डढेलो नियन्त्रणभन्दा बाहिर

कैलालीको चुरे क्षेत्रमा भिषण आगलागी अझै जारी छ। गोदावरी नगरपालिका, चुरे गाउपालिका र मोहन्याल गाउँपालिकासंगै डोटीको सिमा क्षेत्रका विभिन्न वन क्षेत्रमा केही दिन यता भिषण आगलागि भईरहेको हो।

कैलालीको चुरे क्षेत्रमा डढेलो नियन्त्रणभन्दा बाहिर रहेको जिल्ला वन डिभिजन कार्यालयले जनाएको छ ।

२०७६ जेठ ३, ०४:४७
कमेन्ट लोड गर्नुस