सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलको अनुगमन

बैशाख २२ गतेदेखि सुरु भएको धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्यको सरोकारवालाहरुले अनुगमन निरिक्षण गरेका छन्। धनगढी उप–महानगरपालिकाका मेयर नृप वड, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशी, प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेत, वडा नम्वर १३ का अध्यक्ष विजय जोशी लगायतले विमानस्थलको अनुगमन गरेका हुन्। अनुगमनका क्रममा श्री एयरलाईन्स धनगढीका स्टेशन प्रमुख गजेन्द्र शाही, बुद्ध एयरलाईन्सका धनगढी प्रमुख बुधराम चौधरी, कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायतको पनि

फोटो : रोशन भट्ट
फोटो : रोशन भट्ट
२०७६ जेठ २, ०४:५३
कमेन्ट लोड गर्नुस