सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्व मन्त्रीको कैलाली स्थित घरमा दुई पार्टीका झण्डा

नेपाली काग्रेसका नेता पूर्व राज्यमन्त्री चन्दसिंह भट्टराईको घरमा अहिले दुई फरक पार्टीका झण्डा लगाईएको छ। राज्यमन्त्री काग्रेसका नेता भएकाले काग्रेसको झण्डा एक छेउमा लगाईएको छ भने उनका छोरा पवनकुमार भट्टराई साझा विवेकशीलका नेता भएकाले अर्को छेउमा सोही पार्टीको झण्डा लगाईएको छ।

२०७६ वैशाख २६, १०:३९
कमेन्ट लोड गर्नुस