सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–अत्तरिया सडकमा साइकल लेन (तस्बिरहरू)

धनगढीः कैलालीको धनगढी–अत्तरिया सडकमा साइकल सेन निर्माण गरिएको छ।

 कैलाली भन्सारदेखि धनगढी विमानस्थल मार्गसम्मको सडकमा उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेको हो।

धनगढी उपमहानगरपालिकाले गत कात्तिकमा १४ किलोमिटर सडकमा साइकल लेन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो

२०८० पुष २१, ०९:५६
कमेन्ट लोड गर्नुस