सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको आसरा सुधार केन्द्रको परिसरमा वृक्षारोपण [तस्बिरहरू]

धनगढीः धनगढी उपमहानगरपालिका–१४ मा सञ्चालनमा आएको आसरा सुधार केन्द्रको परिसरमा वृक्षारोपण गरिएको छ।

नेपाल प्रहरीका प्रमुख, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, प्रदेश प्रहरी प्रमुख भरतबहादुर बोहरा लगाएतले वृक्षारोपण गरेका हुन्।

  सुधार केन्द्रको उद्घाटनपछि उनीहरूले आँप, आभोगाडो लगाएतका बिरुवा रोपेका छन्।

२०८० पुष ११, ०६:४६
कमेन्ट लोड गर्नुस