सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन लोभ्याउने चुरेका सुन्तला (तस्बिरहरू)

धनगढी ः कैलालीको चुरे गाउँपालिकाभित्र ८० र मोहन्याल गाउँपालिकाभित्र २० प्रतिशत सुन्तला उत्पादन हुँदै आएको छ।

 गत वर्ष १७० हेक्टर क्षेत्रमा गरिएको सुन्तला खेतीबाट एक हजार ८२० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो।

 यो वर्ष तथ्याङ्क सङ्कलन गरिएको छैन।
यो वर्ष तथ्याङ्क सङ्कलन गरिएको छैन।
 तर, गत वर्षको भन्दा यो वर्ष सुन्तलाको उत्पादन केही कम हुने अनुमान गरिएको छ।

 अहिले कैलालीको चुरे क्षेत्रमा फलेका सुन्तलाले मन लोभ्याउन गरेका छन्।

फोटोः सिसिर कुँवर
फोटोः सिसिर कुँवर
२०८० पुष ११, १०:१३
कमेन्ट लोड गर्नुस