सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा लागुऔषध विरुद्धको अभियानमा सहभागी विद्यार्थी (फोटो फिचर)

गोदावरी नगरपालिका वडा नम्बर ५ को कार्यालय परिसरमा लागुऔषध विरुद्धको अभियानमा सहभागी विभिन्न विद्यालयका विद्यार्थीहरू।

गोदावरी नगरपालिका वडा नम्बर ५ को आयोजना र गेटा प्रहरी चौकी, गेटा युवा क्लब र नागरिक समाजको  संयोजनमा जनचेतना अभियान आयोजना गरिएको हो।

सरस्वती माध्यमिक विद्यालय, सिद्धबाबा माध्यमिक विद्यालय, नवज्योति स्कुल, ब्राइट स्टार स्कुल र विद्या भूषण स्कुलका कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी थिए।

 इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक रविन्द्र कठायत लागुऔषध बारे जानकारी दिँदै।

लागुऔषध विरुद्धका नारा लगाउँदै र प्लेकार्ड बोकेर विद्यार्थीहरूको र्‍यालीले वडा नम्बर ५ परिक्रमा गरेको थियो।

फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०८० मंसिर २२, ०१:४०
कमेन्ट लोड गर्नुस