सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बनेका झोलुङ्गे पुलहरू (फोटो फिचर)

स्वीस सरकारको तर्फबाट हेल्भेटासको प्राबिधिक सहयोगमा नेपाल सरकारले सुदूरपश्चिममा  हालसम्म १ हजार १४७ वटा झोलुङ्गे ल निर्माण गरेको छ।

सुदूरपश्चिममा ३६९ वटा झोलुङ्गे पुल निर्माणको चरणमा छन्।

सुदूरपश्चिमका ८८ पालिकामै झोलुङ्गे पुल निर्माण भएका छन्।

९ जिल्लाका २३ पालिकामा २९० जना पुल हेरालुलाई नियमित मर्मत सम्भार तालिम प्रदान  गरिएको छ।

८८ पालिकाका इन्जिनियर/ सव-इन्जिनियरहरूलाई पुल निर्माण सम्बन्धि ९ दिने तालिम दिइएको  छ।

फोटोः इन्जिनियर विनोद जोशी
फोटोः इन्जिनियर विनोद जोशी
२०८० कार्तिक २१, ०५:४५
कमेन्ट लोड गर्नुस