सुदूर नेपाललाई विश्वसँग जोड्दै

'गरौँ योग रहौँ निरोग' (फोटो फिचर)

धनगढी-८ मा रहेको धनगढी माध्यमिक विद्यालयमा चलिरहेको बृहत् योग शिविरमा योग गर्दै सर्वसाधारणहरू।

कात्तिक १८ देखि २२ गतेसम्म योग शिविर चल्ने छ।

पतञ्जलि योग समितिले योग शिवर आयोजना गरेको हो।

बिहान ५ बजेदेखि ७ बजेसम्म योगाभ्यास हुने गरेको छ।

फोटोः नारायण अवस्थी
फोटोः नारायण अवस्थी
२०८० कार्तिक २०, ०२:१८
कमेन्ट लोड गर्नुस